पोखरामा नेकाको आमसभा

पोखराको अमरसिंह चौरमा नेपाली काँग्रेस कास्कीले बुधबार आयोजना गरेको आमसभामा उपस्थित जनसमुदाय । तस्बिर : वासुदेव पौडेल